प्रतापी

Romanized: prataapi, prataapee, pratapee, pratapii

प्रशस्त शक्ति र सामर्थ्य भएको; ठुलो प्रताप भएको; प्रतापवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
प्रशस्त शक्ति र सामर्थ्य भएको; ठुलो प्रताप भएको; प्रतापवान्।

सम्बन्धित शब्दहरू