अभिशून्य

Romanized: abhishunya, abhishuny, abhisuny, abhishoonya

अदालतले गरेका निर्णयलाई रद्द गर्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अदालतले गरेका निर्णयलाई रद्द गर्ने क्रिया।
२.
मनमा कुनै किसिमको चिन्ता, ताप आदि नलिने किसिम।

सम्बन्धित शब्दहरू