अशून्य
Romanized: ashunya, ashuny, asuny, ashoonya
खाली वा रित्तो नभएको; भरपुर; भरिपूर्ण; टम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
खाली वा रित्तो नभएको; भरपुर; भरिपूर्ण; टम्म।