अभिशंसित

Romanized: abhishamsita, abhishansita, abhishamsit, abhishansit

कुनै दोष सिद्ध भएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै दोष सिद्ध भएको व्यक्ति।
२.
न्यायालयबाट दोषी मानिएको व्यक्ति।
३.
अपराधी; अभिशस्त; निन्दनीय; निन्दायोग्य; दोषी।

सम्बन्धित शब्दहरू