अनुशंसित
Romanized: anushamsita, anushansita, anushamsit, anushansit
अनुशंसा गरिएको; प्रशंसित; समर्थित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अनुशंसा गरिएको; प्रशंसित; समर्थित।