विशोक

Romanized: vishoka, vishok, wishoka, wishok

चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको; शोक नभएको; शोकरहित; अशोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको; शोक नभएको; शोकरहित; अशोक।

सम्बन्धित शब्दहरू