अपसोच

Romanized: apasocha, apasoch, apashocha, apashoch

खेद; अफसोस; पछुतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी अफसोस]

१.
खेद; अफसोस; पछुतो।
२.
सुर्ता; शोक; बिस्मात।

सम्बन्धित शब्दहरू