सोज

Romanized: soj, shoja, shoj, soja

सोचविचार गर्ने काम; सोझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शोच/सुझ]

१.
सोचविचार गर्ने काम; सोझ।
२.
कुनै वस्तु जोरजाम गरेर जोगार गर्ने काम; जोहो; जगेडा।
३.
सुझ।

सम्बन्धित शब्दहरू