मनोज
Romanized: manoj, manoja
कामदेव; मदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कामदेव; मदन।
२.
(विशेषण)
राम्रो; सुन्दर; मनोहर।