गोज्याड
Romanized: gojyaada, gojyaad, gojyad, gojyada
कामै नलाग्ने (कुनै वस्तु); बेकामे (मानिस); गोज्याङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कामै नलाग्ने (कुनै वस्तु); बेकामे (मानिस); गोज्याङ्ग्रो।