गोज्याङ
Romanized: gojyaanga, gojyaang, gojyanga, gojyang
राम्ररी बोल्न नजान्ने; लठेप्रो; ग्वाँजे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
राम्ररी बोल्न नजान्ने; लठेप्रो; ग्वाँजे।
२.
सिँघाने; गोज्याङ्ग्रो।