गोठीगाड

Romanized: gothigaada, gothigaad, gothigad, gotheegaada

केही नजान्ने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
केही नजान्ने मान्छे।
२.
गाउँघरबाट बाहिर ननिस्केको व्यक्ति।
३.
भर्खर बामे सर्न थालेको बालक।

सम्बन्धित शब्दहरू