जडा गाड्डु
Romanized: jadaa gaaddu, jada gaaddu, jadaa gaddu, jada gaddu
कुनै ठाउँमा धेरै दिनसम्म बसिरहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कुनै ठाउँमा धेरै दिनसम्म बसिरहनु।
२.
बसेको ठाउँबाट उठ्न अल्छी मान्नु।