आँखा गाड्नु
Romanized: aamkhaa gaadnu, aamkha gaadnu, aamkhaa gadnu, amkhaa gaadnu
आँखा गाडेर हेर्नु, गडेर हेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
आँखा गाडेर हेर्नु, गडेर हेर्नु।
२.
लोभले हेर्नु; ध्यान दिएर वा गौर गरेर हेर्नु।