आँखा चोर्नु
Romanized: aamkhaa chornu, aamkha chornu, amkhaa chornu, aankhaa chornu
थाहा नपाउने गरी पुलुक्क हेर्नु; छक्याएर हेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
थाहा नपाउने गरी पुलुक्क हेर्नु; छक्याएर हेर्नु।