आँखा छल्नु

Romanized: aamkhaa chhalnu, aamkha chhalnu, amkhaa chhalnu, aankhaa chhalnu

कसैको दृष्टिबाट कोल्टो पर्नु; अर्काको नजरबाट बचाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कसैको दृष्टिबाट कोल्टो पर्नु; अर्काको नजरबाट बचाउनु।

सम्बन्धित शब्दहरू