आँखा चिम्लनु
Romanized: aamkhaa chimlanu, aamkha chimlanu, amkhaa chimlanu, aankhaa chimlanu
बेवास्ता गर्नु; सहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
बेवास्ता गर्नु; सहनु।
२.
मर्नु।