आँखा खुल्नु

Romanized: aamkhaa khulnu, aamkha khulnu, amkhaa khulnu, aankhaa khulnu

होस आउनु; सचेत हुनु; मनमा केही कुरा सुझ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
होस आउनु; सचेत हुनु; मनमा केही कुरा सुझ्नु।

सम्बन्धित शब्दहरू