डाडो

Romanized: daado, dado

गालीसूचक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
गालीसूचक शब्द।
२.
पुराना भाँडाकुँडा।
३.
भाँडाकुँडालाई हेय रूपमा प्रयोग गरिने शब्द।

सम्बन्धित शब्दहरू