ठाडो

Romanized: thaado, thado

खडा भएको वा रहेको; उभिएको (रुख, मानिस, वस्तु इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत ठड्ढ]

१.
खडा भएको वा रहेको; उभिएको (रुख, मानिस, वस्तु इ.)।
२.
रुखो स्वभाव वा बानी भएको; ठर्रो।
३.
पिठ्यूँले आड लिएर छाती देखिने गरी पल्टेको वा लेटेको; उत्ताने; चित परेको।
४.
नम्र नभएको; अविनीत।
५.
नियमानुसार नभई सोझै भएको (आदेश, कारबाई आदि)।

सम्बन्धित शब्दहरू