ठाडोबयान
Romanized: thaadobayaana, thaadobayaan, thaadobayana, thadobayaana
नियमअनुसार नभई सोझै भएको उजुरीमा सम्बन्धित अदालत वा अख्तियारप्राप्त टोलीले विपक्षीसँग गराउने बयान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
नियमअनुसार नभई सोझै भएको उजुरीमा सम्बन्धित अदालत वा अख्तियारप्राप्त टोलीले विपक्षीसँग गराउने बयान।