डाह

Romanized: daaha, daah, dah, daha

अरूको प्रगति देखेर मनमा हुने पीडा वा चिन्ता; डाढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दाह]

१.
अरूको प्रगति देखेर मनमा हुने पीडा वा चिन्ता; डाढ।
२.
छटपटी; जलन।

सम्बन्धित शब्दहरू