डाहिल्ले
Romanized: daahille, dahille
अरूको डाह गर्ने; डाहा गर्ने स्वभावको; इखालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [डाहिल्लो+ए]
1
अरूको डाह गर्ने; डाहा गर्ने स्वभावको; इखालु।