कन्था
Romanized: kanthaa, kanth, kantha
थाङ्नो; झुम्रो; चिथ्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
थाङ्नो; झुम्रो; चिथ्रा।
२.
धेरै टुक्राटाक्री गाँसगुस पारिएको कपडा।