कन्दनीधारी
Romanized: kandanidhaari, kandaneedhaari, kandanidhaaree, kandaneedhari
कन्दनी लगाउने; कन्दने; कन्धने; अधोवस्त्र राख्न कम्मरमा डोरी बाध्ने; कटिसूत्र लगाएको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कन्दनी लगाउने; कन्दने; कन्धने; अधोवस्त्र राख्न कम्मरमा डोरी बाध्ने; कटिसूत्र लगाएको (व्यक्ति)।