सत्ताधारी
Romanized: sattaadhaari, sattaadhari, sattadhaari, sattaadhaaree
देशको शासनसत्ता आफ्ना हातमा भएको वा लिएको व्यक्ति; विद्यमान स्थितिप्रति पूर्ण नियन्त्रण राखेर बस्ने प्रमुख… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देशको शासनसत्ता आफ्ना हातमा भएको वा लिएको व्यक्ति; विद्यमान स्थितिप्रति पूर्ण नियन्त्रण राखेर बस्ने प्रमुख व्यक्ति।
२.
कुनै विषयको मुख्य अधिकार वा प्रभुत्व पाएको व्यक्ति।