सत्ताइस

Romanized: sattaaisa, sattaais, sattais, sattaaisha

छब्बिसपछिको सङ्ख्या वा गन्ती; २७-को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत सत्तावीस]

१.
छब्बिसपछिको सङ्ख्या वा गन्ती; २७-को अङ्क।
२.
(विशेषण) बिस र सातको जोडमा हुने गन्ती वा सङ्ख्याको ।

सम्बन्धित शब्दहरू