सत्ता
Romanized: sattaa, satt, shattaa, shatta
सत्ता (sattaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सत्ता(१)
(नाम [संस्कृत])
१..
मूर्त रूपमा वर्तमानमा रहने वा हुने भाव, गुण वा वस्तुस्थिति; विद्यमानता; अस्तित्व।
२..
उपभोगका साथसाथै सक्षमता देखाएर काम गर्ने शक्तिसामर्थ्य वा अधिकार (जस्तो- राजसत्ता, प्रभुसत्ता आदि)।
३..
श्रेष्ठता; उम्दापन।
सत्ता(२)
(नाम [√ सात])
1.
गन्जिफा, तास आदिको सातफुट्टी भएको पत्ती वा चक्की।