सत्ताकब्जा

Romanized: sattaakabjaa, sattaakabja, sattakabjaa, sattaakabj

कुनै व्यक्ति वा समूहले नियमविपरीत शक्तिका आडमा शासनको बागडोर लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै व्यक्ति वा समूहले नियमविपरीत शक्तिका आडमा शासनको बागडोर लिने काम।

सम्बन्धित शब्दहरू