कुब्जा

Romanized: kubjaa, kubj, kubja

कुँजी वा कुप्री (आइमाई)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुँजी वा कुप्री (आइमाई)।
२.
(नाम) शरीरमा तीन ठाउँ विकृति भएकी कंसकी एक सेविका।

सम्बन्धित शब्दहरू