कुब्ज
Romanized: kubj, kubja
कुँजो; कुप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुँजो; कुप्रो।
२.
(नाम)
कुप्रिएको तरबार।