सब्जा

Romanized: sabjaa, sabj, shabjaa, shabja

कालो भाव मिसिएको सफेद रङको घोडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
कालो भाव मिसिएको सफेद रङको घोडा।
२.
असल जातको बम्बई आँपको एक प्रकार।

सम्बन्धित शब्दहरू