आसागुर्जा
Romanized: aasaagurjaa, aasaagurja, aasagurjaa, asaagurjaa
राजामहाराजाहरूको सवारी वा उत्सव आदिमा चोबदारहरूले अघि अघि लिएर हिँड्ने सुनचाँदीको दण्ड आदि; राजचिह्न । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राजामहाराजाहरूको सवारी वा उत्सव आदिमा चोबदारहरूले अघि अघि लिएर हिँड्ने सुनचाँदीको दण्ड आदि; राजचिह्न ।