सतरन्जा

Romanized: sataranjaa, sataranj, shataranjaa, shataranja

विभिन्न रङ्ग हुने र मोटो खालको ओछ्याउने सुती कपडाविशेष; दरी; शतरन्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सप्तरङ्ग]

1
विभिन्न रङ्ग हुने र मोटो खालको ओछ्याउने सुती कपडाविशेष; दरी; शतरन्जा।

सम्बन्धित शब्दहरू