सत्रन्जी
Romanized: satranjee, shatranji, shatranjee, shatranjii
भुइँमा वा खाटमा डसनाभन्दा मुनि ओछ्याउने पातलो कपडा; गुन्टा लपेट्ने त्यस्तो खालको कपडा; दरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भुइँमा वा खाटमा डसनाभन्दा मुनि ओछ्याउने पातलो कपडा; गुन्टा लपेट्ने त्यस्तो खालको कपडा; दरी।