आक्रन्दन
Romanized: aakrandana, aakrandan, akrandan, akrandana
कराइ; चिच्च्याहट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कराइ; चिच्च्याहट।
२.
रोदन; रुवाइ; विलाप।