नन्दन
Romanized: nandan, nandana
स्वर्गको बगैंचा; देवराज इन्द्रको उपवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
स्वर्गको बगैंचा; देवराज इन्द्रको उपवन।
२.
छोरो।
३.
शिव।
४.
विष्णु।
५.
बादल।
६.
(विशेषण)
आनन्द दिने; प्रसन्न पार्ने।