क्रन्दन
Romanized: krandan, krandana
दुःखपूर्ण चिच्च्याहट; विलाप; रुवाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुःखपूर्ण चिच्च्याहट; विलाप; रुवाइ।
२.
युद्धका निम्ति गरिएको आह्वान; हाँक।