स्पन्दन
Romanized: spandan, shpandana, shpandan, spandana
अलि अलि चल्ने काम; धुकधुकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अलि अलि चल्ने काम; धुकधुकी।
२.
फुरफुराइ; स्फुरण।
३.
बिस्तारै हल्लने काम; कम्पन।