स्यन्दन

Romanized: syandan, shyandana, shyandan, syandana

पानी, रस आदि चुहुने काम; चुहाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्यन्द+अन]

१.
पानी, रस आदि चुहुने काम; चुहाइ।
२.
हे. रथ।

सम्बन्धित शब्दहरू