सत्ताच्युत

Romanized: sattaachyuta, sattaachyut, sattachyuta, sattachyut

बल प्रयोग गरी नियमविपरीत सत्ताबाट हटाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बल प्रयोग गरी नियमविपरीत सत्ताबाट हटाउने काम।
२.
सत्ताबाट हटेको; सरकारबाट बर्खास्त; अपदस्थ।

सम्बन्धित शब्दहरू