सत्तान्तरित
Romanized: sattaantarita, sattaantarit, sattantarit, shattaantarita
आफूमा रहेको शासनसत्ता अरूलाई सुम्पिएको वा अर्पिएको (कुनै देश, राज्य वा प्रदेश)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफूमा रहेको शासनसत्ता अरूलाई सुम्पिएको वा अर्पिएको (कुनै देश, राज्य वा प्रदेश)।