छापावाल

Romanized: chhaapaavaala, chhaapaavaal, chhaapaavala, chhaapavaala

बेलायती सरकारको वा भारतीय रिजर्भ ब्याङ्कको छाप लागेको, सरकारी मान्यता प्राप्त (सुन इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बेलायती सरकारको वा भारतीय रिजर्भ ब्याङ्कको छाप लागेको, सरकारी मान्यता प्राप्त (सुन इ.)।
२.
छापासँग सम्बन्धित (व्यक्ति)।

सम्बन्धित शब्दहरू