छापा

Romanized: chhaapaa, chhaapa, chhapaa, chhaap

प्रभाव; छाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छाप+आ]

१.
प्रभाव; छाप।
२.
छापिएको अक्षर; लेख आदि।
३.
मुद्रणकार्य।
४.
मुद्रणयन्त्र।
५.
आकस्मिक आक्रमण वा अप्रत्याशित खानतलासी।

सम्बन्धित शब्दहरू