छापामार
Romanized: chhaapaamaara, chhaapaamaar, chhaapaamara, chhaapamaara
लुकीछिपी छापा मार्ने; अनक आक्रमण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लुकीछिपी छापा मार्ने; अनक आक्रमण गर्ने।
२.
(नाम)
अप्रत्याशित रूपले आक्रमण गर्ने वा आकस्मिक खानतलासी गर्ने व्यक्ति।