जग्गावाल
Romanized: jaggaavaala, jaggaavaal, jaggaavala, jaggavaala
कानुनी प्रमाणले जमिनको अधिकारी बनेको व्यक्ति; जमिनको मुख्य हकदार; जग्गाधनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [जग्गा+वाल]
१.
कानुनी प्रमाणले जमिनको अधिकारी बनेको व्यक्ति; जमिनको मुख्य हकदार; जग्गाधनी।
२.
प्रशस्त जग्गा भएको व्यक्ति; जमिनदार।