गिलित्त्त
Romanized: gilittt, gilittta
पाकेर वा सडेर गिलो हुने गरी; गलक्क; फतक्क; गिलिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) गिलित]
1
पाकेर वा सडेर गिलो हुने गरी; गलक्क; फतक्क; गिलिक्क।