गिलगिलिनु
Romanized: gilagilinu
गिलो बन्नु; गिलिक्क हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गिलगिल+इ+नु]
1
गिलो बन्नु; गिलिक्क हुनु।