गिलगिल्याउनु
Romanized: gilagilyaaunu, gilagilyaunu
थिचथाच पारी चलाएर गिलो गराउनु, गिल्याउनु सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [गिलो (द्वि.)+याउ+नु]
1
थिचथाच पारी चलाएर गिलो गराउनु, गिल्याउनु