खिस्रिक्क
Romanized: khisrikk, khishrikka, khishrikk, khisrikka
नसोचे जस्तै; नभए जस्तै गरी (निराश हुने किसिम); दिक्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. खिस्रिक्+क]
१.
नसोचे जस्तै; नभए जस्तै गरी (निराश हुने किसिम); दिक्क ।
२.
हिस्सिने गरी; अलपत्रिएर (धोखा पाउने चाल); ङिच्च।